家族
पदवर्ग
संज्ञा
अर्थ
परिवार
उदाहरण वाक्यहरू
-
家族と車で、東京へ行きました。म र मेरो परिवार कारद्वारा टोकियो गयौं।
-
ご家族は何人ですか。तपाईंको परिवारमा कति जना छन्?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(5)