[鍵が] かかる
पदवर्ग
क्रिया १
अर्थ
बन्द हुनु
उदाहरण वाक्यहरू
-
鍵がかかっていて、中に入れません。ढोका लक भएकाले म भित्र पस्न सक्दिनँ।
-
どうして鍵がかかっているんですか。ढोका किन लक गरिएको छ?
ट्यागहरू
JLPT N3; みんなの日本語初級(29)