断る
पदवर्ग
क्रिया १
अर्थ
अस्वीकार गर्नु; इन्कार गर्नु; मना गर्नु
उदाहरण वाक्यहरू
-
友だちに映画に誘われたが、忙しいので、断った。मेरो साथीले मलाई चलचित्रमा निम्त्याए, तर म व्यस्त भएकोले मैले उसलाई अस्वीकार गरें।
-
日本人は、はっきり断らない人が多い。धेरै जापानीहरूले स्पष्ट रूपमा होइन भन्दैनन्।
ट्यागहरू
JLPT N3