輸入 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
आयात गर्नु
उदाहरण वाक्यहरू
-
中国からお茶が輸入されています。चियाको आयात चीनबाट हुन्छ।
-
私は、輸入ワインを売る仕事をしています。म आयातित वाइन बेच्ने व्यवसायमा छु।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(37)