~まで
पदवर्ग
अन्य
अर्थ
~सम्म
उदाहरण वाक्यहरू
-
私の会社は、9時から5時までです。मेरो कार्यालय बिहान ९:०० देखि साँझ ५:०० बजेसम्म खुल्छ।
-
あさってまで、休みます。म पर्सि सम्म आराम गर्नेछु।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)