建設 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
निर्माण गर्नु
उदाहरण वाक्यहरू
-
駅前に、新しいビルを建設しているそうだ。उनीहरू स्टेशनको अगाडि नयाँ भवन निर्माण गर्दैछन्।
-
学校の側で、図書館の建設が行われている。विद्यालय नजिकै एउटा पुस्तकालय निर्माण भइरहेको छ।
ट्यागहरू
JLPT N3