पदवर्ग

संज्ञा

अर्थ

खेती; कृषि

उदाहरण वाक्यहरू

  • (あに)は、北海道(ほっかいどう)農業(のうぎょう)をしている。
    मेरो दाइ होक्काइडोमा खेती गर्छन्।
  • (やす)みの()は、(ちち)農業(のうぎょう)仕事(しごと)手伝(てつだ)っている。
    बिदाको दिनमा म बुबालाई खेती काममा मद्दत गर्छु।

ट्यागहरू

JLPT N3