かかる
पदवर्ग
क्रिया १
अर्थ
लिनु; लाग्नु (समय/पैसाको सन्दर्भमा)
उदाहरण वाक्यहरू
-
ロシアまで、船で何日かかりますか。रूस पुग्न जहाजमा कति दिन लाग्छ?
-
駅まで歩いて10分かかります。स्टेशन पुग्न दश मिनेट लाग्छ।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(11)