立つ
पदवर्ग
क्रिया १
अर्थ
उभिनुहोस्
उदाहरण वाक्यहरू
-
先生が来ました。立ってください。शिक्षक यहाँ हुनुहुन्छ। कृपया उठ्नुहोस्।
-
ルナさんは、駅の前に立っています。लुना स्टेशनको अगाडि उभिरहेकी छिन्।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(14)