鶏肉
पदवर्ग
संज्ञा
अर्थ
कुखुरा
उदाहरण वाक्यहरू
-
豚肉より、鶏肉のほうが好きです。मलाई सुँगुरको मासु भन्दा कुखुराको मासु मन पर्छ।
-
この鶏肉は、どこで買いましたか。तपाईंले यो कुखुरा कहाँबाट किन्नुभयो?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(12)