勉強 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
अध्ययन
उदाहरण वाक्यहरू
-
昨日は、1時まで英語を勉強しました。मैले हिजो एक बजेसम्म अङ्ग्रेजी पढेँ।
-
これは、日本語の勉強のノートです。यो जापानी अध्ययन गर्नका लागि नोटबुक हो।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)