पदवर्ग

संज्ञा な-विशेषण

अर्थ

ठ्याक्कै; सही

उदाहरण वाक्यहरू

  • 郵便局(ゆうびんきょく)正確(せいかく)住所(じゅうしょ)()らないが、場所(ばしょ)はわかる。
    मलाई पोस्ट अफिसको ठ्याक्कै ठेगाना थाहा छैन, तर यो कहाँ छ भन्ने मलाई थाहा छ।
  • インターネットの情報(じょうほう)は、正確(せいかく)かどうかわからない。
    इन्टरनेटमा भएको जानकारी सही छ कि छैन भनेर मलाई थाहा छैन।

ट्यागहरू

JLPT N3