昼ごはん
पदवर्ग
संज्ञा
अर्थ
दिउँसोको खाना
उदाहरण वाक्यहरू
-
もう昼ごはんを食べましたか。तपाईंले खाना खानुभयो?
-
お昼ごはんは何を食べますか。तपाईं दिउँसोको खाना के खानुहुन्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(6)