減少 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
घट्नु
उदाहरण वाक्यहरू
-
日本の人口は、だんだん減少している。जापानको जनसंख्या क्रमशः घट्दैछ।
-
子どもの減少で、近所の学校がなくなってしまった。बालबालिकाको संख्या घट्नाले गर्दा छिमेकी विद्यालय बन्द भयो।
ट्यागहरू
JLPT N3