~方
पदवर्ग
अन्य
अर्थ
~ कसरी गर्ने
उदाहरण वाक्यहरू
-
駅までの行き方を教えてください。कृपया मलाई स्टेशन कसरी पुग्ने भनेर भन्नुहोस्।
-
釣りのし方が分かりますか。के तपाईं माछा मार्न जान्नुहुन्छ?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(14)