沸く
पदवर्ग
क्रिया १
अर्थ
उम्लनु
उदाहरण वाक्यहरू
-
お湯が沸いたら、火を止めてください。पानी उम्लिएपछि आगो निभाउनुहोस्।
-
お風呂が沸いているから、すぐに入ってしまいなさい。नुहाउने पानी तयार भएको छ, त्यसैले तुरुन्तै भित्र जानुहोस्। *お風呂が沸く=नुहाउने पानी तयार हुनु
ट्यागहरू
JLPT N3