連絡 (する) छवि

पदवर्ग

संज्ञा क्रिया ३

अर्थ

सम्पर्क गर्नु; फोन गर्नु

उदाहरण वाक्यहरू

  • ガスの調子(ちょうし)(わる)いんだけど、どこに連絡(れんらく)したらいい?
    ग्यासमा केही गडबड छ, मैले कहाँ सम्पर्क गर्नुपर्छ?
  • (なに)かあったら、この番号(ばんごう)連絡(れんらく)をください。
    तपाईंलाई केही चाहिएमा, यो नम्बरमा फोन गर्नुहोस्।

ट्यागहरू

JLPT N5; JLPT N4; みんなの日本語初級(26)