沸かす
पदवर्ग
क्रिया १
अर्थ
उमाल्नु
उदाहरण वाक्यहरू
-
お湯を沸かすのに、何分くらいかかりますか。पानी उम्लनलाई कति समय लाग्छ?
-
お風呂を沸かしましょうか。के म नुहाउन पानी तताउनु?
ट्यागहरू
JLPT N4; JLPT N3; みんなの日本語初級(42)