図書館
पदवर्ग
संज्ञा
अर्थ
पुस्तकालय
उदाहरण वाक्यहरू
-
図書館の休みは、月曜日です。पुस्तकालय सोमबार बन्द हुन्छ।
-
図書館は、9時から6時半までです。पुस्तकालय बिहान ९:०० बजेदेखि साँझ ६:३० बजेसम्म खुल्छ।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)