書く
पदवर्ग
क्रिया १
अर्थ
लेख्नु
उदाहरण वाक्यहरू
-
今日は、うちで手紙を書きました。मैले आज घरमा चिठी लेखेँ।
-
昨日、国の友だちにメールを書きました。मैले हिजो मेरो देशको एक साथीलाई इमेल लेखें।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(6)