帰る
पदवर्ग
क्रिया १
अर्थ
घर फर्कनु
उदाहरण वाक्यहरू
-
毎晩7時に、うちへ帰ります。म हरेक दिन सात बजे घर जान्छु।
-
いつ、国へ帰りますか。तपाईं कहिले आफ्नो देश फर्कनुहुन्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(5)