[風邪を] ひく
पदवर्ग
क्रिया १
अर्थ
[रुघा] लाग्नु
उदाहरण वाक्यहरू
-
昨日ソファーで寝ていたら、風邪をひいてしまった。मैले हिजो सोफामा सुत्दा रुघा लागें।
-
風邪をひかないように、暖かい服を着て出かけよう。चिसो नलागोस् भनेर न्यानो लुगा लगाएर जाऔं।
ट्यागहरू
JLPT N3