やけど (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
डढाउनु
उदाहरण वाक्यहरू
-
料理をしていたら、手をやけどしました。पकाउँदा मेरो हात पोलियो।
-
そのお茶は熱いので、やけどに気をつけてください。चिया तातो छ, त्यसैले नपोल्नुहोस्।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(32)