祖母
पदवर्ग
संज्ञा
अर्थ
(मेरो) हजुरआमा
उदाहरण वाक्यहरू
-
祖母に昔の歌を教えてもらいました。मेरी हजुरआमाले मलाई एउटा पुरानो गीत सिकाउनुभयो।
-
小さい時、祖母はよく服を作ってくれました。म सानो हुँदा, मेरी हजुरआमाले मेरो लागि लुगा बनाउनु हुन्थ्यो।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(41)