偽物
पदवर्ग
संज्ञा
अर्थ
नक्कली
उदाहरण वाक्यहरू
-
海外で金の指輪を買ったのに、偽物だった。मैले विदेशमा सुनको औंठी किनेको थिएँ, तर त्यो नक्कली थियो।
-
姉が持っているブランドの財布は、偽物だ。मेरी बहिनीको पर्स नक्कली हो।
ट्यागहरू
JLPT N4; JLPT N3