集める छवि

पदवर्ग

क्रिया २

अर्थ

संकलन गर्नु; भेला गर्नु

उदाहरण वाक्यहरू

  • (わたし)(しゅ)()は、(きっ)()(あつ)めることです。
    मेरो शौख टिकट संग्रह गर्नु हो।
  • (せん)(せい)(がく)(せい)(きょう)(しつ)(あつ)めました。
    शिक्षकले विद्यार्थीहरूलाई कक्षाकोठामा भेला गरे।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(18); できる日本語初級(9-1); つなぐにほんご初級(9-3); GENKI(会L16)