軽い
पदवर्ग
い-विशेषण
अर्थ
हल्का
उदाहरण वाक्यहरू
-
赤いかばんは青いのより軽いです。रातो झोला नीलो भन्दा हलुका छ।
-
朝は、パンやりんごなど、軽いものを食べます。बिहान म रोटी र स्याउ जस्ता हल्का खाना खान्छु।
सन्दर्भहरू
ट्यागहरू
JLPT N5; みんなの日本語初級(12)