あげる छवि

पदवर्ग

क्रिया २

अर्थ

दिनु

उदाहरण वाक्यहरू

  • お母(かあ)さんの誕(たん)生(じょう)日(び)に、何(なに)をあげますか。
    तपाईं आफ्नी आमाको जन्मदिनमा के उपहार दिनुहुनेछ?
  • ライさんに、かばんをあげました。
    मैले लाईलाई मेरो झोला दिएँ।

ट्यागहरू

JLPT N5