美しい छवि

पदवर्ग

い-विशेषण

अर्थ

सुन्दर

उदाहरण वाक्यहरू

  • このお寺(てら)は、雪(ゆき)の季(き)節(せつ)が特(とく)に美(うつく)しいと言(い)われています。
    यो मन्दिर हिउँदको मौसममा विशेष गरी सुन्दर हुने भनिन्छ।
  • 今(いま)は、色(いろ)々(いろ)な花(はな)が咲(さ)いて、美(うつく)しい季(き)節(せつ)です。
    अहिले धेरै फूलहरू फुलेको सुन्दर मौसम छ।

ट्यागहरू

JLPT N4