[日本に] いる
पदवर्ग
क्रिया २
अर्थ
जापानमा हुनु
उदाहरण वाक्यहरू
-
兄はいま日本にいます。मेरो दाइ जापानमा छ।
-
田中さんはどこにいますか。तनाका-सान कहाँ हुनुहुन्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(11)