शब्दावली
決まる
पदवर्ग
क्रिया १
अर्थ
निर्णय गरिनु
उदाहरण वाक्यहरू
-
引っ越しの日が決まって、安心しました。मेरो बसाइँ सर्ने मिति निश्चित भएकोमा ढुक्क भएँ।
-
息子の結婚が決まりました。मेरो छोराले विवाह गर्ने निर्णय गरे।
ट्यागहरू
JLPT N4; できる日本語初中級(9-2); つなぐにほんご初級(11-1); GENKI(会L19); できる日本語中級(20); 中級を学ぼう中級前期(6); 中級から学ぶ日本語(8)