[住所を] 教える छवि

पदवर्ग

क्रिया २

अर्थ

[ठेगाना] भन्नु

उदाहरण वाक्यहरू

  • (あたら)しい(じゅう)(しょ)(おし)えてください。
    कृपया मलाई तपाईंको नयाँ ठेगाना बताउनुहोस्।
  • (せん)(せい)()(ほん)()(おし)えています。
    मेरा शिक्षकले जापानी पढाउनुहुन्छ।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(14)