アニメ
पदवर्ग
संज्ञा
अर्थ
एनिमे
उदाहरण वाक्यहरू
-
日本のアニメはおもしろいと思います。मलाई लाग्छ जापानी एनिमे धेरै रोचक छ।
-
どんなアニメが好きですか。तपाईंलाई कस्तो एनिमे मन पर्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(21)