[お腹が] 空く छवि

पदवर्ग

क्रिया १

अर्थ

भोकाउनु

उदाहरण वाक्यहरू

  • (ひる)になりました。お(なか)()きましたね。
    खाना खाने समय भयो। मलाई भोक लागेको छ।
  • (きょ)()は、あまりお(なか)()きません。
    आज मलाई खासै भोक लागेको छैन।

ट्यागहरू

JLPT N5; みんなの日本語初級(13); できる日本語初級(10-3); つなぐにほんご初級(5-1); GENKI(会L11)