शब्दावली
[帽子を] 被る
पदवर्ग
क्रिया १
अर्थ
[टोपी] लगाउनु
उदाहरण वाक्यहरू
-
帽子を被っている人は誰ですか。टोपी लगाएको मानिस को हो?
-
暑いですから、帽子を被ってください。गर्मी छ, कृपया टोपी लगाउनुहोस्।
ट्यागहरू
JLPT N5; JLPT N4