社員
पदवर्ग
संज्ञा
अर्थ
~ कम्पनीको कर्मचारी
उदाहरण वाक्यहरू
-
レーさんは、MESの社員です。ली-सान MES का कर्मचारी हुन्।
-
田中さんは、社員ですか。के तानाका-सान कर्मचारी हुन्?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(1)