शब्दावली
風邪
पदवर्ग
संज्ञा
अर्थ
रुघा
उदाहरण वाक्यहरू
-
風邪ですから、薬を飲まなければなりません。मलाई रुघा लागेको छ, त्यसैले मैले औषधि खानुपर्छ।
-
寒かったので、風邪をひきました。चिसो भएकोले मलाई रुघा लाग्यो।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(17); できる日本語初級(5-2); つなぐにほんご初級(11-2); GENKI(会L12)