[コーヒーが] いい
पदवर्ग
अन्य
अर्थ
[कफी] मन पराउनु
उदाहरण वाक्यहरू
-
私は甘いコーヒーがいいです。म मिठो कफी मन पराउँछु।
-
お花見はいつがいいですか。चेरी ब्लसम हेर्नका लागि सबैभन्दा उत्तम समय कहिले हो?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(12)