पदवर्ग

संज्ञा な-विशेषण

अर्थ

विशाल; अत्यन्त ठूलो

उदाहरण वाक्यहरू

  • (きょ)()、2メートルの(きょ)(だい)(さかな)(つか)まえられたそうだ。
    आज २ मिटर लामो विशाल माछा समातियो रे।
  • (わたし)(あに)は、(きょ)(だい)()(ぎょう)(はたら)いている。
    मेरो दाजु एउटा विशाल कम्पनीमा काम गर्नुहुन्छ।

ट्यागहरू

JLPT N2