शब्दावली
甘い
पदवर्ग
い-विशेषण
अर्थ
गुलियो
उदाहरण वाक्यहरू
-
甘い料理と辛い料理、どちらが好きですか?तपाईं गुलियो वा पिरो खाना कुन मन पराउनुहुन्छ?
-
小さいみかんのほうが、甘かったです。सानो सुन्तलाहरू अरूभन्दा गुलियो थिए।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(12); できる日本語初級(4-3); つなぐにほんご初級(5-3); GENKI(会L12)