案内 (する)

पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
मार्गदर्शन गर्नु; देखाउनु; घुमाउनु
उदाहरण वाक्यहरू
-
両親に東京を案内してあげました。मैले मेरा आमाबुबालाई टोकियोको भ्रमण गराएँ।
-
美術館の案内がいりますか。के तपाईंलाई सङ्ग्रहालयको गाइडको आवश्यकता छ?
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(24)