試験
पदवर्ग
संज्ञा
अर्थ
परीक्षा
उदाहरण वाक्यहरू
-
日本語の試験は何時からですか。जापानी परीक्षा कति बजे सुरु हुन्छ?
-
明日は英語の試験です。मेरो भोलि अंग्रेजी परीक्षा छ।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)