[事故に] 遭う
पदवर्ग
क्रिया १
अर्थ
[दुर्घटना] मा पर्नु
उदाहरण वाक्यहरू
-
事故に遭わないように、気をつけてください。कृपया दुर्घटनामा नपर्न सावधान रहनुहोस्।
-
事故に遭ったら、110番に連絡してください。यदि तपाईं दुर्घटनामा परेको खण्डमा, ११० मा फोन गर्नुहोस्।
ट्यागहरू
JLPT N3; みんなの日本語初級(36)