शब्दावली
心配 (な)
पदवर्ग
संज्ञा
な-विशेषण
अर्थ
चिन्तित; व्याकुल
उदाहरण वाक्यहरू
-
何か心配なことがありますか。के तपाईंलाई केही चिन्ता लागेको कुरा छ?
-
昨日は、心配で、寝られませんでした。म यति चिन्तित थिएँ कि गएको रात मलाई निद्रा लागेन।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(27); できる日本語初級(15-1); つなぐにほんご初級(14-3); GENKI(読L21-II, 会L22)