[時間に] 遅れる छवि

पदवर्ग

क्रिया २

अर्थ

[भेटघाट आदिमा] ढिलो हुनु

उदाहरण वाक्यहरू

  • どうして(かい)()()(かん)(おく)れたんですか。
    तपाईं बैठकमा किन ढिलो हुनुभयो?
  • (じゅ)(ぎょう)(おく)れて、すみません。
    क्लासमा ढिलो भएकोमा माफी चाहन्छु।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(26)