शब्दावली
落とす
पदवर्ग
क्रिया १
अर्थ
खसाल्नु; हराउनु
उदाहरण वाक्यहरू
-
どこかに財布を落としてしまいました。मैले मेरो पर्स कतै खसालेको छु।
-
お皿を落として、割ってしまいました。मैले मेरो प्लेट खसालेर फुटाएँ।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(29); できる日本語初中級(5-1); つなぐにほんご初級(15-1); GENKI(会L18)