~時
पदवर्ग
परिमाणवाचक शब्द
अर्थ
~ बजे
उदाहरण वाक्यहरू
-
仕事は、朝6時からです。मेरो काम बिहान छ बजे सुरु हुन्छ।
-
午後4時まで、働きます。म दिउँसो ४:०० बजेसम्म काम गर्छु।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)