[電源を] 切る
पदवर्ग
क्रिया १
अर्थ
[पावर] बन्द गर्नु
उदाहरण वाक्यहरू
-
パソコンの電源を切るのを、忘れないでください。कृपया आफ्नो कम्प्युटरको पावर बन्द गर्न नबिर्सनुहोला।
-
エアコンのスイッチは、切ってありますか。के एयर कन्डिसनर बन्द गरिएको छ?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(38)