पदवर्ग

संज्ञा

अर्थ

(मेरो) काका / (अरूको) काका

उदाहरण वाक्यहरू

  • このお(さら)は、結婚(けっこん)のお(いわ)いにおじにもらったんです。
    यो प्लेट मलाई मेरा काकाले विवाह उपहारको रूपमा दिनुभएको थियो।
  • おじさんにどんなお土産(みやげ)をあげたらいいですか。
    मैले काकालाई के खालका स्मारिका दिनुपर्ला?

ट्यागहरू

JLPT N4; みんなの日本語初級(41)