शब्दावली
[たばこを] 吸う
पदवर्ग
क्रिया १
अर्थ
[चुरोट] पिउनु
उदाहरण वाक्यहरू
-
たばこを吸いますか。के तपाईं चुरोट पिउनुहुन्छ?
-
ハンさんは、毎朝、たばこを吸います。हान-सान हरेक बिहान चुरोट पिउँछन्।
ट्यागहरू
JLPT N4